सूचनापाटी Archives - Page 3 of 59 - Nayabulanda.com
Advertise Rate | Preeti To Unicode | Roman Unicode | Unicode To Preeti | सहकर्मीहरु | लोकसेवा विशेष
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • शिक्षा-स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
  • रंग विविध
  • विश्‍व-प्रवास
  • रोचक
  • सूचनापाटी
  • नयाँ बुलन्द टिभी

सूचनापाटी

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : कर्मचारी दक्षता र सामाजिक सुरक्षामा प्राथमिकता

    इलाम  : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत संस्थागत सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले मानव संसाधन विकासलाई प्राथमिक एजेन्डाको रूपमा अघि सारेको छ । नगरपालिकाको कर्मचारी सांगठनिक संरचना लागू भइसकेको सन्दर्भमा सोहीअनुसार सेवा प्रवाह चुस्त, पारदर्...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : सञ्चार क्षेत्रलाई प्रोत्साहन र सुदृढीकरण गर्ने

    इलाम : इलामको देउमाई नगरपालिकाले सञ्चार क्षेत्रको विकास र प्रवर्धनलाई प्राथमिकता दिदै स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीति निरन्तरता दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाभित्र सूचना केन्द्र स्थापना गरिने छ । जसले नगरसम्बन्धी सबै जानकारी सह...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : गम्भीर रोगी र वैदेशिक रोजगारीपीडित परिवारलाई राहत

    इलाम : सामाजिक न्याय र मानविय सेवाको भावनालाई केन्द्रमा राख्दै देउमाई नगरपालिकाले गम्भीर रोगबाट पीडित तथा वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकका परिवारलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीतिअनुसार, मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : करको दर होइन, दायरा विस्तारमा जोड

    इलाम : इलामको देउमाई नगरपालिकाले राजस्व संकलनमा जनमुखी र प्रगतिशील दृष्टिकोण अपनाउँदै करको दर वृद्धि नगरी करदाताको दायरा विस्तार गर्ने नीति अघि सारेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार, स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्दै प्रगतिशील कर संकलन नीति लागू गरिने भए...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : लघु उद्योग प्रवर्द्धनदेखि सहकारी सुधार

    इलाम : इलामको देउमाई नगरपालिकाले स्थानीय श्रोत, कच्चा पदार्थ र संस्थागत प्रणालीको अधिकतम प्रयोग गर्दै घरेलु तथा साना उद्योग, सहकारी व्यवस्थापन र संघ-संस्था सम्बन्धी व्यापक नीति अघि सारेको छ । आर्थिक वर्ष २०८२/०८३ को लागि नगरपालिकाको दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत स्थानीय उद्यम प्रवर्द्धन र सहकारी क्षेत्र...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : प्रत्येक वडामा प्रहरी विट स्थापनाको पहल

    इलाम : नागरिकको जीवन र सम्पत्तिमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्यका साथ देउमाई नगरपालिकाले सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमलाई थप सुदृढ बनाउँदै अघि बढेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि दशौं नगरसभाबाट पारित नीति अनुसार नगरले शान्ति, सुरक्षा र सहकार्यलाई नीति तहबाटै मजबुत पार्ने रणनीति लिएको हो । नगर क्षे...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : छिमेकी पालिकासँग समन्वय र सहकार्यलाई विस्तार गर्ने

    इलाम : क्षेत्रीय समन्वय, साझा पूर्वाधार विकास र अन्तरपालिका सहकार्यलाई सुदृढ गर्न देउमाई नगरपालिकाले छिमेकी स्थानीय तहहरूसँग सहकार्यलाई नीति तहमै संस्थागत गर्ने निर्णय गरेको छ । देउमाई नगरको दशौं नगरसभाबाट पारित नीति अनुसार देउमाईले इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासँग सहकार्यलाई...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : ८२ करोड ५६ लाखको बजेट (बजेटसहित)

    देउमाई : “प्राकृतिक स्रोत, कृषि र पर्यटन-समृद्ध देईमाइ हाम्रो अभियान” भन्ने मूल नारासहित देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कूल ८२ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगर उपप्रमुख पलवमाया राईले नगरसभामा बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार, कृषि आत्मनिर्भरता र युवामुखी र...

  • आ.व. २०८२/०८३ मा देउमाई नगरपालिका : समुन्नत र समृद्ध नगर निर्माणमा प्रतिबद्धता (नीति तथा कार्यक्रमको पूर्ण पाठ)

    इलाम : इलामको देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा १८ प्रमुख क्षेत्र समावेश गरिएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगारी, कृषि, पर्यटन, ऊर्जा, विपद् व्यवस्थापन लगायतका १८ क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ। निति तथा कार्यक्रममा ...

  • फाल्गुनन्द गाउँपालिका भित्र ट्याक्टर र ट्रक सञ्चालनमा अस्थायी रोक

    पाँचथर: फाल्गुनन्द गाउँपालिकाले वर्षायामका कारण सडक क्षति हुन सक्ने भन्दै गाउँपालिका भित्र ट्याक्टर, ट्रक तथा अन्य हेभी सवारी साधनहरूको सञ्चालनमा अस्थायी रोक लगाएको छ। गाउँपालिकाको कार्यपालिकाको मिति २०८२ साउन ७ गतेको बैठकले राष्ट्रिय राजमार्ग बाहेकका मुख्य ...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • …
    • 59
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • जसपा इलाममा ठूलो धक्का : ५७ जना नेता-कार्यकर्ताको सामूहिक पार्टी परित्याग (नामावलीसहित)

  • मेची राजमार्गको राजदुवाली खण्डमा फेरि सास्ती : जाममा परे कांग्रेस सांसद राई, दिगो समाधानको माग तीव्र

  • मनाङ र मनाङबासीका संस्कृति

  • राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश

  • यस्तो छ नेकपाको एकता महाधिवेशन कार्यतालिका (कार्यतालिकासहित)

  • नियात्रा : चुलो ढुङ्गो जस्तो देखिने स्टोनहेन्ज

  • झन्डीडाँडा-रम्भ्याङ क्षेत्रमा सुम्निमा पारुहाङ, यलम्बर र रिनाहाङको शालिक स्थापना

  • सन्दकपुरमा रेडपाण्डाको वासस्थान क्षेत्रमै वन फडानी, संरक्षणमाथि प्रश्न

  • प्रकृतिको पूजा गरी किरातीहरुले उभौली मनाए

  • इलामका होटलमा स्वच्छता र गुणस्तर सुधारको नयाँ पहल

हाम्रो बारेमा

नयाँ बुलन्द डटकम (www.nayabulanda.com) बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. द्वारा संचालित नेपालको १५ औं तथा इलामको पहिलो स्थानमा दर्ता भएको अनलाइन पत्रिका हो ।

यस अनलाइन मार्फत हामी भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्न प्रतिबद्ध छौं ।

विभेद र उत्पीडनमा परेका/पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा नयाँ बुलन्द सधैं पहरेदार बन्नेछ ।

हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौं ।

हाम्रो टिम

सञ्‍चालक/सम्पादक : रामकुमार लिम्बू (योङहाङ)

उपसम्पादक/प्रेस प्रतिनिधि  : प्रकाश नेपाल

उपसम्पादक/प्रेस प्रतिनिधि  : युद्धबहादुर बोहोरा

प्रमुख संवाददाता : बालकृष्ण बस्‍नेत

प्रवास संवाददाता : तिलविक्रम थेवे (कतार)

व्यवस्थापक : श्रेणी चेम्जोङ

आइटी प्रमुख : विकास तामाङ

सम्पर्क

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.

मुख्य कार्यालय : माङसेबुङ गाउँपालिका-३, इलाम

व्यावसायिक कार्यालय : इलाम नगरपालिका-७, इलाम

सूचना तथा प्रशारण विभाग दर्ता नं‍. : १५/०७३-७४

प्रेस काउन्सिल सूचीकरण नं‍. : ५८७/०७३-७४

विज्ञापन बोर्ड सूचीकरण नं‍. : ०२५१/२०७९/८०/०१

मुल्य अभिवृद्धि कर नं‍. : ६०५९७४८१०

सम्पर्क : ९८४२७८४६६६, ९८०६००६६७७

इमेल : [email protected]

© 2018 Nayabulanda.com, All Right Reserved. Advertise Rate | Preeti To Unicode | Roman Unicode | Unicode To Preeti | सहकर्मीहरु
Design & Developed By: Bikashsoft Technology
Nayabulanda.com
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • शिक्षा-स्वास्थ्य
  • अन्तर्वार्ता
  • विचार
  • रंग विविध
  • विश्‍व-प्रवास
  • रोचक
  • सूचनापाटी
  • नयाँ बुलन्द टिभी