• हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाेडिन् देश

    काठमाडौँ :  देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ ।  बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको...

  • तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह

    काठमाडौं : अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न ...

  • नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

    काठमाडौं : सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भन...

  • दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस संक्रमण बढ्दो

    इलाम : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस 'बी' र 'सी' को बढ्दो संक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन संक्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र 'कलेजो फेल' जस्ता गम्भीर रोगले ज्यान लिइरहेकाे डब्ल्यूएचओको व...

  • क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

    काठमाडौं : क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनाम...

  • बङ्गलादेशबाट झन्डै आठ सय जना नेपाली विद्यार्थी फर्किए, समस्यामा परेकाले अनलाइन आवेदन दिन सक्ने

    काठमाडौं : बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै आठ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । झन्डै आठ सय जना विद्यार्थी स्थल र हवाई मार्ग हुँदै नेपाल फर्कनको लागि बङ्गलादेश छाडिसकेका परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले जानकारी दिनुभयो । बङ्गलादेशका विभिन्न...

  • अमेरिकामा मनाइयो सि:सेक्पा तङ्नाम (फोटो सहित)

    न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरस्थित क्वीन्स वृज पार्कमा भव्यरुपमा सि:सेक्पा तङ्नाम (साउने सक्रान्ती) पर्व मनाइएको छ । गत आईतबार किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिसेक्पा तङनाम भव्य समारोहकाबिच मनाइएको हो । पर्वको अवशरमा दुई खण्डमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । अमेरिकाको न्युजर्स...

  • बंगलादेशमा हिंसा काबुबाहिर गएपछि देशब्यापी कर्फ्यु

    काठमाडौं : बंगलादेशमा सरकारले आन्दोलन काबुबाहिर जान थालेपछि देशव्यापी कर्फ्यु लगाएको छ। आरक्षणबिरोधी आन्दोलन क्रममा हिंसा भड्किएपछि कर्फ्यु लगाइएको हो। आरक्षण बिरोधी आन्दोलनमा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ। बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानी परिवारका लागि सरकारी जागिरम...

  • पछाडि सर्न थाल्यो पृथ्वीको ‘कोर’

    काठमाडौँ : पृथ्वीको सतहबाट ३ हजार २२० माइल मुनि धातुको ठोस भकुन्डो छ । यसलाई धातुको तरल सतहले घेरेको छ ।  पृथ्वीको केन्द्रमा रहेको यो सतहमा मुख्यतः फलाम र निकेल छ । यो सूर्यको बाहिरी सतह जत्तिकै अर्थात् ९ हजार ८०० डिग्री फरेनहाइट तातो भएको अनुमान गरिएको छ । पृथ्वीको चुम्बकीय क्षेत्रले धातुको यो ठोस भकुन्डोलाई घुमाइरहन्...

  • सर्बियामा ११ नेपाली बन्धक

    बन्धक बनेका आफन्तलाई छुटाउन भन्दै नेपालबाट ९ लाख बुझाइयो, परिवारजन चिन्तामै  झापा : वैदेशिक रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट लगिदिने प्रलोभनमा मानव तस्करले बन्धक बनाएको पाइएको छ । तस्करले झापाका पाँचसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव्यक्ति तीन ला...