• किरात याक्थुङ चुम्लुङ विर्तामोडको अध्यक्षमा कन्दङ्वा

    झापा : किरात याक्थुङ चुम्लुङ नगर समिति बिर्तामोडको अध्यक्षमा हिमालयप्रकाश कन्दङ्वा चयन भएका छन् । संस्थाको तेस्रो नगर अधिवेशनले कन्दङ्वाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको समितिको उपाध्यक्ष मनु जवेगू , सचिव राजु यक्पाङदेन, सहसचिव रबीन जवेगू, कोषाध्यक्ष अमृता लिम्वू रहेका छन् । त्यस्तै सदस्य...

  • फेदापमा किरात धर्म लेखौ अभियान समिति गठन

    तेह्रथुम : राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ, लेखाउ प्रचारप्रसार समिति नविन कुरुम्बाङको अध्यक्षतामा २१ सदस्य फेदाप गाउँपालिका स्तरीय समिति गठन गरेको छ । फेदाप १, सिम्ले स्थित साविक ५ पोक्लाबाङमा रहेको तागेरा निङवाभु माङहिम परिसरमा भएको भेलाले सो समिति गठन गरेको हो । समितिका सदस्यहरुमा टंकप्रसाद क...

  • भोजपुर सदरमुकाममा सीपमुलक तालिमको उद्घाटन

    भोजपुर : भोजपुर नगरपालिका वडा नं ७ अर्थात भोजपुर सदरमुकाममा ६५ दिने निःशुल्क सिपमुलक ब्युटिसीयन र टेलरिङ तालीम सुरु भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रायोजन, हेल्भेटास नेपालको प्राविधिक सहयोग र मल्टि स्कील एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्राली संस...

  • लहान मालपोत कार्यालयमा बम विष्फोट

        इलाम : सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ । विष्फोटमा परी करिब आधा दर्जन सर्वसाधारणा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । दिउँसो करिब १२ : ४० बजे बम विष्फोट भएको हो । विष्फो...

  • किरात धर्म लेखौं अभियान समिति मोरङ गठन

    मोरङ :आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई देश व्यापी रुपमा सशक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने शिलशिलामा मोरङमा अभियान समिति गठन गरिएको छ । शनिवार पथरी शनिश्चरे नगरपालिका १० मा अवस्थित किरात हाङसाम थेबा माङहिमको प्राङगणमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा क...

  • नेपाली काँग्रेसका युवा नेता डम्बर खड्का सम्मानित

    इलाम : नेपाली काँग्रेसका युवा नेता डम्बर खड्कालाई नामसालिङ शुक्रबारे खानेपानी उपभोक्ता समितिले सम्मान गरेको छ । समितिका अध्यक्ष पारशमणी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्मित टयाङकीलाइ संयुक्त रुपमा उदघाटनपछि वडा कार्यलयमा आयोजित कार्यक्रममा खड्काले गरेको सहयोगको कदर गर्दै दोसल्ला ओडाएर सम्मान पत्र सहित वड...

  • देउवा नेतृत्वको सरकार नै सङ्कटको समाधान: गगन थापा

    कावासोती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले जसपाको नेतृत्वमा सरकार गठन हुने कुरा हल्ला मात्रै भएको भन्दै नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चाडै बन्ने बताएका छन् । शनिवार पूर्वी नवलपरासीको हर्कपुरमा फाईन्ट प्रिन्ट फिभरको घुम्ती साहित्यिक कार्यक्रममा आई पु...

  • किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा फियाक

    झापा : किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा दमक ५ निवासी सेसेहाङ फियाक निर्वाचित भएका छन् । विर्तामोड १ स्थित चुम्लुङ भवनमा आज सम्पन्न ११ औ जिल्ला अधिबेशनवाट उनी आगामी तीन बर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो समयदेखि लिम्बू भाषा,साहित्यसंगै पत्रकारितामा क्रियाशील फियाक नेपाल पत्रकार...

  • हराएको ४० बर्षपछि भारतको कोलकाताको जेलमा भेटिए दीपक जैसी तिम्सिना

    घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ। तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन्। इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले केही दिन अघि भेटेका छन्। तर कर्तव्य ज्यान मुद्दाम...

  • मातृभाषालाई पनि सरकारी भाषा बनाउन माग गर्दै प्रदर्शन

    काठमाडौं : राज्यले मातृभाषाहरुमाथि गरिरहेको विभेद र दमनविरुद्ध शुक्रबार भाषिक अधिकारकर्मी तथा न्यायका पक्षधरहरुले प्रदर्शन गरेका छन् । मातृभाषाहरुमाथिको विभेदविरुद्ध खासगरी आदिवासी जनजाति समुदायका अगुवाहरु सडकमा उत्रिएका हुन् । बृहत् नागरिक आन्दोलनको व्यानरमा आयोजित उक्त प्रदर्शनमा उनीहरुले बहुजातीय देश नेपालमा एउट...