• फाकफोकथुम गाउँपालिकाले वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दै

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गर्ने भएको छ । गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानका...

  • फाल्गुनन्दमा कक्षा ११ र १२ को लिम्बू भाषा र साहित्य पाठ्यक्रम परिमार्जन र संशोधन सहित विमोचन

        पाँचथरः कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ को विमोचन गरिएको छ । फाल्गुनन्द गाउँपालिका इम्बुङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको भवनमा गाउँपालिका अध्यक्ष बृजहाङ् आङ्देम्बेको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । पाठ्यक्रम २०५९ ...

  • स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट  इलामका पत्रकार महत सम्मानित

    चितवन : राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट इलामका पत्रकार सम्मानित भएका छन । रेडियो बुद्धवाणी एफ एम ९५.७ मेगाहर्जका प्रबन्धक निर्देशक, पत्रकार दिनेश महत सम्मानित भएका हुन । आज भरतपुरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आयोजित हेल्थ अवार्डबाट महतला...

  • एक हप्ता भित्र राँके-रवि सडक छेउमा राखिएका गोलिया काठ हटाउनु पर्ने

      पाँचथरः राँके-भेडेटार सडक अन्तर्गत राँकेदेखि उत्तरे बीचको सडकसंगै राखिएका गोलिया एक हप्ता भित्रमा हटाउन फाल्गुनन्द गाउँपालिकाले सुचना जारी गरेको छ । निर्माणधीन अवस्थामा रहेको यस सडकको धेरैजसो ठाउँको दायाँबायाँ सडक किनारमा यत्रतत्र गोलिया (काठ) राखेर सडक यातायात सञ्चालन तथा सडक निर्माण गर्नमा वाधा अ...

  • पाँचथरमा भवन निर्माणका लागि किर्ते कागजात पेस गरेको खुलेपछि ठेक्का रद्द

    पाँचथर: हिलिहाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि बोलपत्र दर्ता गर्दा किर्ते कागजात पेस गरिएको खुलासा भएको छ । बोलपत्रमा तोकेअनुसार योग्यता नपुगेपछि फोटोसपको मद्दतले सम्पादन गरेको कागजात पेस गरेर झुक्याएकाले एसएएस कन्स्ट्रक्सन प्रालिसँग...

  • रवि लामिछानेले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र

    काठमाडौं : सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा  तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैन भन...

  • रवि लामिछानेको सांसद पद खारेज

    काठमाडौं : सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका...

  • सूचना नदिने सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

    जनकपुरधाम : नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग ग...

  • स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा गाउँपालिकातर्फ माईजोगमाई पहिलो

    इलाम : स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलाम जिल्लामा १० स्थानीय तहमध्ये गाउँपालिकातर्फ माईजोगमाई गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको नतिजा अनुसार गाउँपालिकातर्फ माईजोगमाई पहिलो भएको हो । आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन...

  • संस्थागत क्षमता स्वमुल्याङ्कनमा माङसेबुङ गाउँपालिका कमजोर, ५७.५ मात्र अङ्क

    इलाम : आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको माङसेबुङ गाउँपालिका कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा सूचक र १ सय वटा उपसूचकका आधारमा गरिएको स्वमूल्याङ्कनमा माङसेबुङ गाउँपालिका कमजोर देखिएको हो । जिल्लाका १० वटा स्थानीय तहमध्ये स्वमूल्याङ्कनमा माङसे...