नयाँ बुलन्द इलाम : इलामका बीस मुटुरोगीलाई काठमाण्डौं बोलाइएको छ । करुणा फाउण्डेसन इलामले आयोजना गरेको मुटुरोगीका लागि निशुल्क स्वाथ्य शिविरमा आएका २० जनालाई परिक्षणका लागि काठमाण्डौं बोलाएको करुणा फाउण्डेसले जनाएको छ । बिरामीले काठमाण्डौं जानेआउने खर्च आफैले बेहोर्नु पर्ने छ भने परिक्षण निशुल्क गरिने छ । उनीहरुलाई काठ...
शिक्षा-स्वास्थ्य
-
-
मुटुरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर
नयाँ बुलन्द इलाम : जिल्ला अस्पताल इलाममा मुटु रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा मुटु रोगका विरामीहरुलाई मुटुरोग विशेषज्ञ प्राध् यापक डाक्टर भगवान कोइरालासहित १२ जना चिकित्सकहरुको टोलीले सेवा दिएको थियो । शिविरमा मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टर काठमाण्डौक...

































