नयाँ बुलन्द काठमाडौं : खेलकुदको बिकासका लागि मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशालाको आवश्यकता महशुस गरी सरकारले पूर्वको झापामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज संसदमा पस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षभित्रमा झापाको लखनपुरमा सुवि...

































