• माङसेबुङ गाउँपालिकामा वडा विभाजनको निर्णय

    माङसेबुङ : जिल्लाको मासेबुङ गाउँपालिकाको नवौं गाउँसभाले वडा विभाजनको प्रस्ताव पारित गरेको छ । वडा नम्बर ३ लाई विभाजन गरेर थप दुईवटा वडा बनाइने प्रस्ताव पारित गरिएको हो । ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहमा समस्या भएकाले वडा टुक्र्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोलर् बताए । उनका ...

  • माङसेबुङ ३ ‘अँध्यारो मुक्त वडा’ बन्दै

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तरगत वडा नम्बर ३ मा विद्युत विस्तारको काम तीब्र पारिएको छ । वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति अनुसार विद्युत विस्तारको काम तीब्र बनाइएको वडा अध्यक्ष मैतराज राईले जानकारी दिए । नेपाल विद्युत प्र...

  • पशुपालक किसानहरुकाे रोजाईमा सुपर नेपियर

    इलाम : बर्खा सुरु भए संगै गाउँ घरमा घासँका लागि पशुपालक किसानहरुले सुपर नेपियर धुस धमाधम रोप्न थालेका छ्न। बिषेश गरेर गाई ,भैशी र बाख्रालाई सबै भन्दा प्रोटिन युक्त घाँसको रुपमा सुपर नेपियर धुसलाई लिन गरिन्छ । मकैको फल या घाँसमा ६ देखि ८ प्रतिशत मात्रा प्रोटिन पाउन सकिन्ने तर सुपर नेपियर धुसमा १६ देखि १८ प्रतिशत प्रोट...

  • राष्ट्रपतिद्वारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, रक्षा र परराष्ट्र ओलीलाई नै

    तस्विर फाइल काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको हो । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै मातहतमा राख्दै विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज...

  • नाम मात्रकाे इलाम अस्पताल

    इलाम : इलाम अस्पताललाई १५ शैय्याबाट स्तरवृद्धि गरेर ५० शैय्याको बनाइएको वर्षौं वित्यो । तर, अस्पतालको स्तरोन्नती कागजमा मात्र सीमित छ । सोही अनुसारको सेवासुविधा नहुँदा नागरिकले अस्पताल स्तरोन्नती भएको महसुस गर्न पाएका छैनन् । डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको अभाव त छ नै त्यसमा पनि भएको उपकरण र आएको स्रोत...

  • भवनको गुणस्तरमा प्रश्न उठाउँदा इन्जिनियरमाथि आक्रमण

      इलाम : आठराई त्रिवेणी गाउँपालिकाका इन्जिनियर र असिष्टेन्ट इन्जिनियरमाथि भौतिक आक्रमण भएको छ । ताप्लेजुङको सो गाउँपालिकामा कार्यरत इन्जिनियर विशाल गुरुङ र असिष्टेन्ट इन्जिनियर दिछेन शेर्पामाथि आक्रमण भएको गाउँपालिकाले जनाएको छ । भवनको गुणस्तरमा प्रश्न उठाउँदा गाउँपालिकाका इन्जिनियर र असिस्टेन्ट इन्जिनिय...

  • २० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

    काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको...

  • नेपालमा भेटिएको नयाँ भेरिअन्टको अनुसन्धान हुँदै

    काठमाडौं । जापान, भारतलगायतका देशमा यसअघि नै फेला परिसकेको कोरोना भाइरसको अर्काे भेरिअन्ट नेपालमा पनि फेला परेको छ । हाल नेपालमा कोरोना भाइरसको डेल्टा भेरिअन्ट सबैभन्दा बढी सक्रिय रुपमा रहेको छ । यसै भेरिअन्टको स्वरुप परिवर्तन गरेको नयाँ भेरिअन्ट के ४१७ एन फेला परेको हो । यो भेरिअन्ट अहिले विश्वका १० भन्दा बढी देशमा फ...

  • स्नातक तह सम्मको पढाई निःशुल्क गर्नु पर्ने अनेरास्ववियुको माग

    माई : स्नातक तह सम्मको पढाइ निस्शुल्क हुनु पर्ने लगायत ८ बुदे माग पत्र सहित अनेरास्ववियु माई नगर कमिटीले आईतबार मेयर दिपक कुमार थेवेलाई ज्ञापनपत्र बुझाएका छन। अनेरास्ववियुका माई नगर ईन्चार्ज गोपाल आचार्य, संयोजक पुष्प चाँपागाई र सहसंयोजक पम्फा राईद्वारा हस्ताक्षरित माग पत्रमा नगरभित्र स्नातक तह सम्मको अध्यापन नि...

  • पाँचथरमा पहिरोले पुरेर ५७ वर्षिय एक पुरुषको निधन

      पाँचथर : याङवरक गाउँपालिका २ फलैंचामा सोमबार विहान पहिरोमा परि एक जनाको निधन भएको छ । साविक फलैंचा २ नेखेवा बस्ने ५७ वर्षिय टेकनाथ धौरालीको विहान ६:३० बजे पहिरोले पुरेर निधन भएको स्थानीय अन्जु नेपालीले जानकारी दिइन् । घटनामा परि एक जनाको हात समेत भाँचिएको छ भने अन्य दुईजना घाइते भएको बताइएको छ । घट...