इलाम : इलामको सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति सन्दकपुरकी संयोजक शोभा पराजुलीले न्याय सम्पादन गर्न त्यति सहज नभएको बताएकी छन् ।
न्यायिक समितिको संयोजक भएर काम गरेको ३ वर्षको अनुभव नयाँ बुलन्द अनलाइनसँग व्यक्त गर्दै संयोजक पराजुलीले त्यस्तो बताएकी हुन् ।
प्रस्तुत छ, संयोजक पराजुलीले हामीसँग व्यक्त गर्नुभएको अनुभव र अनुभूति :

















































