फिदिममा आगलागी हुँदै

फिदिम :  फिदिम नगरपालीकका मेनरोडमा रहेको पाथभिरा मिष्ठान भण्डार भएको घरमा आगलागी भइरहेको छ । आगो नियन्त्रमा  लिने प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । phidimtoday

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार