देउमाई नगरपालिकाको अन्य निकायसँगको सम्बन्ध सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
21 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको अन्य निकायसँगको सम्बन्ध सम्बन्धी नीति तथा कार्यक्रम :

  • देउमाई नगरपालिकाको छिमेकमा रहेका इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिका सँग सडक सञ्जाल ,पर्यटन विकास, जल उपयोग, बिपद व्यवस्थापन लगायत विविध सामाजिक-आर्थिक क्षेत्रमा समन्वय, सहकार्य तथा साझेदारीका लागि विशेष नीति अवलम्वन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था सँग भगिनि सन्बन्ध जोड्दै अघि बढिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार