इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरेको सुरक्षा सम्बन्धी नीति तथा कार्यक्रम :
- नगरका सम्पूर्ण जनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
- नगरप्रहरीको व्यस्थापन मार्फत शान्ति सुरक्षा थप चुस्त पार्न आवश्यक नीति लिइनेछ।
- प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गरिने छ।