फराकिलो मतान्तरका साथ क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो बिजयी (हेर्नुहोस यस्तो छ नतिजा)

  नयाँ बुलन्द
10k Shares

इलाम : नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणा सार्वजनिक भए संगै  डिकेन्द्र इदिङ्गो सभापतिमा बिजयी बनेका छन । उनले ४३२ मत प्राप्त गरि बिजयी बन्दा अर्का प्रतिष्पर्धी नुतनदेव दुलालले २९८ मत प्राप्त गरेका थिए ।  यस्तै तेस्रोमा  नरेश श्रेष्ठले १८८ र चौथोमा मनकुमार बुढाथोकीले ७४ मत ल्याएका छन् ।

१ हजार ६५ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा १ हजार ४८ मत खसेको थियो ।

हेर्नुहोस् मत परिणाम :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार