माइजोगमाईमा पहिलो पटक कोरोनाको संक्रमण पुष्टी

माईजोगमाई :  इलामको माइजोगमाई गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । केही दिन अघि कतारबाट आएर अमर कल्याण माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका माइजोगमाई ५ का एक युवकमा आइतबार कोरोना संक्रमण पुष्टी भएको माइजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिएका छन् ।

संक्रमित युवालाई उपचारका लागि जिल्लाको सदरमुकाममा रहेको कोभिड १९ अस्पतालमा पठाउने तयारी भइरहेको प्रमुख देवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार