करेन्ट लागेर युवाको मृत्यु

  नयाँ बुलन्द
0 Shares

झापा : करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।

झापाको भद्रपुर नगरपालिका १० गराटोल बस्ने २६ वर्षीय रामे हेमरम (सन्थाल) को घर नजिकै माछा मार्ने क्रममा सोमबार करेन्ट लागेर मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार