प्रेस संगठन नेपालले टुङ्ग्यायो केन्द्रीय कमिटी (नामावलीसहित)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकीकरणपछि गठन भएको प्रेस संगठन नेपालले एकतापछिको बाँकी काम टुंग्याएको छ ।

जसअन्तर्गत केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोगहरु, प्रदेश समितिका संयोजक र सहसंयोजक तथा जिल्लाका संयोजक सहसंयोजकको नाम टुंगो लगाएको हो ।

प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको संख्या २३५ सदस्यीय कायम गरिएको छ । केन्द्रीय कमिटीका सदस्यहरुमा संयोजकमा महेश्वर दाहाल र सह–संयोजकमा गणेश बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार