इलाममा नयाँ भाडादर सार्वजनिक (कहाँबाट कति ? हेर्नुहास्)

इलाम : इलाममा नयाँ सवारी भाडादर सार्वजनिक गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले १ सय ४३ रुटको नयाँ भाडादर ताकेर बिहीबार सार्वजनिक गरेको छ । समितिले जिल्लाका सडकको अवस्था, यसअघि तोकिएको भाडादर र विभागले तोकेको मापदण्डलाई आधार बनाएर नयाँ भाडादर निर्धारण भएको जनाएको छ ।

सदरमुकामको बसपार्कमा कार्यक्रम आयोजना गरी सदरमुकाम र विभिन्न स्थानबाट छुट्ने बस तथा जीपको नयाँ भाडादर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भाडादर अनुसार सवारी भाडा कतै बढाइएको छ भने कतै घटाइएको छ ।

यातायात व्यवस्था विभागले देशभरका पक्की सडकको भाडादर १० प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेपछि इलाममा पनि हेरफेर गरिएको हो ।

कहाँबाट कहा ? हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार