चितवनको राप्तीमा सर्लाहीका एक युवकको शव फेला

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ स्थित मार्तल पुल मूनी एक युवक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार पुलबाट खसेको जस्तो देखिने शव सर्लाहीको धनकोल गाउँपालिका वडा नम्बर ४ का राप्ती नगरपालिका–३ मा डेरा गरी बस्ने अन्दाजी ३०\३२ वर्षका रामप्रसाद राईको रहेको जनाएको छ ।

आज बिहान ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार