इलामका नागरिक यद्धप्रसाद वैद्यलाई रथारोहण (भिडियो सहित)

नयाँ बुलन्द

इलाम : इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलामका विशिष्ठ नागरिक युद्धप्रसाद वैद्यलाई नागरिक अभिनन्दन गरी रथारोहण गरिएको छ ।

वैद्यलाई पिकअपमा राखेर इलाम बजार परिक्रमा गरिएको छ ।

हेर्नुहोस् रथारोहणको भिडियो :

https://www.youtube.com/watch?v=BjYvYwBJNv4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार