नयाँ बुलन्द
इलाम : इलाम सदरमुकाम (खलङ्गा) स्थापनाको दुई सयौं वर्षको अवरमा इलाम नगरलाई सिंगारिएको छ ।
नगरलाई सबै क्षेत्रबाट प्लास्टिकले सजाइएको छ । सजाउने नाममा इलामलाई प्लास्टिक नै प्लास्टिकले कुरुप बनाएको छ । प्लास्टिकमुक्त इलाममा नै प्लास्टिकले भरिभराउ बनाउँदा कुरुप बनेको हो ।
इलाम आफैमा प्राकृतिक सम्पदाले भरिभराउ भएपिन कृतिम सामग्रीको प्रयोगले हरित नगरीको धज्जी उडाएको छ ।
हेरौ भिडियो …..






















































