देउमाइ नगरपालिकामा कसकाे कति ? (मत परिणामसहित)

नयाँ बुलन्द

मंगलबारे : इलामको देउमाइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सुरूवातीदेखि अग्रता लिएको कांग्रेसलाइ उछिनेको एमालेले अग्रतालाइ निरन्तरता दिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा र उपप्रमुख दुवैमा नेकपा एमाले अग्रता लिएको छ ।

पछिल्लाे अपडेट

नेपाली कांग्रेस

प्रमुख : होम दुलाल ५०९०

उपप्रमुख : सुर्यमाया राई ४८४१

नेकपा एमाले

प्रमुख : सुर्य पोख्रेल ५७३२

उपप्रमुख : पविमाया राई ५७८३

 

माओवादी केन्द्र

प्रमुख : रामकुमार राई ९१६

उपप्रमुख : शान्ता वस्नेत (सर्कल) १००५

 

वडाको परिणाम 

वडा नम्बर १ मा माधवकुमार बस्नेत (नेपाली कांग्रेस) ६७० मत

वडा नम्बर २ मा भुवानीराम राइ (नेपाली कांग्रेस) ७३२ मत

वडा नम्बर ३ मा दावा तामाङ (नेकपा एमाले) १००० मत

वडा नम्बर ४ मा राजेन्द्रर बाँस्तोला (नेपाली कांग्रेस) ७३८ मत

वडा नम्बर ७ मा भक्तबहादुर लिम्बू (नेपाली कांग्रेस) ८४० मत

वडा नम्बर ८ मा चन्द्र मगर (नेकपा एमाले) १०६९ मत

वडा नम्बर ९ मा प्रेमसागर बराल (नेकपा एमाले) ९६५ मत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार