सन्दकपुर गाउँपालिका २ मा एमाले प्यानल विजयी

बिबिसी हाङखिम

सन्दकपुर :  सन्दकपुर गाउँपालिका २ मा वडाध्यक्ष सहित नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा गिरीराज खनाल १३०५ मतका साथ विजयी भएका छन् ।

महिला सदस्यमा कृष्णकुमारी गुरूङ १४०७, दलित महिला सदस्यमा गोमा विश्वकर्मा १४०६, खुला सदस्यहरूमा अमृत राइ १४०८ र पदमबहादुर गुरूङ १३७५ मतका साथ विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार