हो, वर्तमान सरकार (प्रधानमन्त्री केपी ओलीको) बन्दा नै नेपालमा पछिल्लो संविधान संशोधन गर्ने भन्ने मुख्य एजेन्डामा आधारित रहेर बनेको थियो, हो । अहिले पनि आफ्नो लाजगाल ढाक्नलाई मात्रै भए पनि कबताकती यो विषय उठाईन्छ, उठाउने गरिन्छ । जे होस्, त्यसरी संविधान साँच्चै संशोधन गर्ने नै हो भने संविधान गर्दा आदिवासी जनजातिका लाग...