...
सूचनापाटी
-
-
इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना
...
-
नेकपा(माओवादी केन्द्र) इलामद्वारा कोरोना महामारीबाट सचेत रहन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी
इलाम : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामले केहि दिन यता इलाम जिल्लामा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको छ । यस संक्रामक भाइरसको दोस्रो लहरका कारण निधन भएका सम्पूर्ण...
-
इलाम बजारमा आवागमन नियन्त्रण गर्ने सम्बन्धी इलाम नगरपालिकाकाे सूचना
इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको मिति २०७८।१।२१ को सूचना विश्वभरि पैmलिदैे गइरहेको नयाँ भेरिएन्टसहितको कोभिड १९ दोस्रो लहरको महामारी इलाम नगरपालिका क्षेत्रमा समेत तीब्र रुपमा विस्तार भइरहेको देखिएकोले सोको रोकथाम तथा नियन्त्रणका लागि इलाम उद्योग वाणिज्य संघ, DCCMC र नगरपालिकाकोे मिति २०७८।१।२१ को ...
-
इलाम नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सूचना
...
-
प्रकाशकीय : हाम्रो पाँचौ पाइला
बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकम आजबाट चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । २०७४ वैसाख १२ गते नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागमा नेपालको १५ औं नम्बरमा दर्ता भएको नयाँ बुलन्द डटकमले पाँचौं वर्ष प्रवेश ग...
-
इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको सूचना !
मिति २०७८।१।९ को सूूचना विश्वभरि पैmलिदै गइरहेको नयाँ भेरिएन्टसहितको कोभिड १९ महामारीको नेपालमा समेत सङक्रमण बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८।१।६ को आदेश र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र इलामको मिति २०७८।१।९ को निर्णयानुसार आम नागरिकहरुले निम्...
-
नयाँ बुलन्दद्वारा प्रकाशित सन्देशमूलक क्यालेण्डर-२०७८
...
-
माङसेबुङ ४ का वडाबासीहरुमा अनुरोध !
...
-
इलाम नगरपालिका, नगरकार्यपालिकाको कार्यालय इलामको सूचना
...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 60
- Next Page »











































