बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण

  नयाँ बुलन्द
105 Shares

माङसेबुङ : इलामको माङसबेुङ गाउँपालिका ३ स्थित चतुरेमा संचालित बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शनिबार सकिएको छ ।

माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालित अभिमुखीकरणमा वडा बाल संजालका पदाधिकारी र सदस्य, संरक्षक शिक्षकसहित ४ वटा विद्यालयका २९ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई प्रशिक्षक राम रिमालले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार