माङसेबुङमा पारिवारिक व्यवसाय तालिम

  बालकृष्ण बस्‍नेत
0 Shares

माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिका २ ईभाङस्थित रत्नस्तीमा दुई दिने पारिवारिक व्यवसाय तालिम मंगलबार सम्पन्न भएको छ ।

नेपाल मोरिङ्गा टि एण्ड फुड सप्लिमेन्ट ईलामको आयोजनामा भएको तालिमा ५० भन्दा बढिको सहभागिता रहेको थियो ।

व्यवसायका प्रकार, व्यवसाय बिश्लेशण औजार, उद्यमीको मानसिकता लगायतका विषयमा अन्तरक्रिया समेत भएको नेपाल मोरिङ्गा टि एण्ड फुड सप्लिमेन्टका माङसेबुङ प्रमुख जीवन बाङ्देलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार