फाल्गुनन्द गाउँपालिकामा नेकपाको अग्रता कायमै (हेर्नुहोस् मतपरिणाम)

  युद्धबहादुर बोहोरा
14 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो । जम्मा ८ हजार १ सय ५ मत मतगणना भइसकेको छ ।

हालसम्म नेकपाको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणाम यस्तो छ :

वीरबहादुर कुरुम्बाङ (नेकपा) : ३९३६ मत
बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) :३५६४ मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : २०७ मत
ससुहाङ चेम्जोङ (राप्रपा) : २२ मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : ५० मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : १९ मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : १८० मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : १० मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार