माईजोगमाई : महाशिबरात्री गोल्कपको तयारी पूरा भएको छ । फागुन १६ गते देखि माईजोगमाई गाउँपालिकाको वडा ६ प्याङमा सन्चालन हुने गाउँपालिकाकै सबै भन्दा प्रतिसि्ठत महाशिबरात्री गोल्कपको तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मिलन थेबले नयाँ बुलन्द लाइ जनाएका छन ।
फागुन १६ देखि २० गते सम्म सन्चान हुने खेलमा इलाम नगरपालिका, सन्दकपुर गाउपालिका सुर्य नगर र पाँचथर जिल्ला गरि २७ टिम सहभागी हुने भएको छ ।
५ दिन सम्म सन्चलन हुने गोल्ड कपमा प्रथम पुरस्कार नगद रु ६० हजार सहित टर्फी ,मेडल र प्रमण पत्र त्यस्तै दोस्रो हुने टिमलाई नगत रु ३० हजार टर्फी ,मेडल र प्रमाण पत्र पाउने छन्।





















































