डा. गोविन्द केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकहरुले र्‍याली

  नयाँ बुलन्द
0 Shares

इलाम  : डा. गोविन्द केसीको समर्थनमा इलामका ज्येष्ठ नागरिकहरुले र्‍याली निकालेका छन् ।

डा. केसीले राखेका मागहरु यथाशीघ्र सम्बोधन गर्न उनीहरुले सरकारसँग माग गर्दै र्‍याली निकालेका हुन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा. केसी गत बुधबारदेखि १६ औं सत्याग्रहका क्रममा इलाममा आमरण अनशनरत छन् ।

यसैबीच, डा. केसीको वार्ता टोलीका संयोजक डा.अभिशेक सिंह र उनको टोलीले इलाम आएर डा. केसीकोस्वास्थ्य जाँच गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार