चट्याङ लागेर एक जनाको मृत्यु

उदयपुर : गएराति परेको चट्याङ लागी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका १५ सालथुम्का बस्ने ६५ वर्षीया छलिमाया मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका निरीक्षक देवीप्रसाद फागोका अनुसार घरमा सुतिरहेका समयमा उनलाई चट्याङ लागेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार