विमल दाहाल
दानाबारी : दोस्रो चरणको निर्वाचनमा इलामको माइ नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेले अग्रता लिएको छ । ५१०० गणना गरिएकोमा उम्मेद्वारहरूले पाएको परिणाम यस्तो छ ।
पछिल्लाे अपडेट
नेपाली कांग्रेस
प्रमुख : हेमकुमार कार्की (विष्णु) १८१६
उपप्रमुख : चन्द्रमाया लिम्बू १७७१
नेकपा एमाले
प्रमुख : दिपककुमार थेवे २२७८
उपप्रमुख : विष्णुमाया आचार्य (रिजाल) २२४४
माओवादी केन्द्र
प्रमुख : भक्तवहादुर लुङ्गेली ५९४
उपप्रमुख : रञ्जना थापा ६१३
राप्रपा
प्रमुख : टिकाराम कार्की ४
संघीय समाजवादी फोरम
प्रमुख : टुपेन्द्र एक्तेन ८९
उपप्रमुख : अम्बिका चौहान ९६
मंगोल नेशनल अर्गनाइजेशन (स्वतन्त्र)
अध्यक्ष : चन्द्रकुमार सुब्बा फागो ५२
विजयी वडा अध्यक्षहरू
वडा नम्बर १ मा पदमबहादुर फागो (नेकपा एमाले) ५३१ मत
वडा नम्बर २ मा खम्बसिंह लिम्बू (नेकपा एमाले) ७२२ मत
वडा नम्बर ३ मा शेरबहादुर एक्तेन (नेपाली कांग्रेस) ४४९ मत
अहिले ४ र ५ को मतगणना भइरहेको छ ।