• अष्ट्रेलियासँगको टी-ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जित्यो

    इलाम : अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ । गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट बनाएर एक सय ५७ रन बनाएको थियो । तीन रन बनाउँदा दुई विकेट गुमाएको अष्ट्रेलियाले निक...

  • रोमाञ्चक खेलमा इंग्ल्याण्डद्वारा अष्ट्रेलिया दुई रनले पराजित

    काठमाडौं : अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका डेविड मलानले ६६ रन बनाए । एक सय ६३ रनको लक्ष्...

  • इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट वर्षाको कारण रद्द

    काठमाडौैं : इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेट पानी परेपछि रद्द भएको छ । इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाउँदा पानी परेपछि खेल रोकियो ।  त्यसपछि पानी रोकिएन, पटक-पटकको प्रयासका बाबजुत अम्पायरले खेल सुरु गर्न ...

  • रोमानियाकी हालेपलाई प्राग ओपन टेनिसको उपाधि

    काठमाडौं : रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् । चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गरिन् । विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६-२ र ७-५ ले हराइन् । कोरोना भाइरसको कारण लकडाउन खुलेपछि हालेपले पहिलो उपाधि जितेकी हुन् । २८ वर्षीया हालेप प...

  • इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश

    काठमाडौं: जर्मन क्लब बायर लिभरकुसेनलाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले लिभरकुसेनलाई दुई एक गोलले हरायो । खेलको ३० मिनेटमा भएको गोल नै अन्तिमसम्म निर्णायक बन्यो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले २० यार्डबाट प्रहार गरेको उत्कृष्ट सट सोझै गोलम...

  • कोरोनाका कारण स्थानीय खेलाडीहरु बेरोजगार

    इलाम : वसन्त थेबे, सुदिप थेबे, सन्तोस राई, बिजय राई र फाग लिम्बु माईजोगमाई गाउँपालिकाको नाम चलेको र पेसेवर फुटबल खेलाडीहरु हुन्  । सानैदेखि फुटबलमै धेरै लगाब राखेकोले नै फुटबल खेलाडी भएका उनीहरुलाई धेरै ठाउँमा हुने फुटबल प्रतियोगितामा विभिन्न क्लबले खेल्न बोलाउने गर्छन् । त्यो पनि प्रति म्याच २५ सयदेखि ४ हजार रुपैयाँ...

  • सेभिल्ला र लिभरकुशेन युरोपा लिगको क्वार्टरफाइनलमा

    काठमाडौै : सेभिल्ला र लिभरकुशेन युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राति भएको खेलमा सेभिल्लाले रोमालाई २ शून्यले तथा लिभरकुशेनले रेन्जरलाई १ शून्यले हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् । सेभिल्लाको जितमा खेलको २२ औं मिनेटमा सर्जियो रेगुइलन र ४४ औं मिनेटमा यूसुफ एन नेसरीले गोल गरे । यस्तै लिभरकुशेन...

  • फिफा विश्वकप छनोटको क्याम्पमा परेका खेलाडीको पीसीआर परीक्षण २ चरणमा हुने

    काठमाडौैं : विश्वकप छनोट खेलका लागि अभ्यास थाल्नुपूर्व अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षण गर्ने भएको छ । आउने २३ गते एन्फाले खेलाडीको परीक्षण गर्ने भएको हो । राष्ट्रिय टिमसँग प्रत्यक्ष संलग्न रहने सबैको परीक्षण हुँदैछ । उनीहरुकाे पाटन अस्पतालमा परीक्षण गरिनेछ । त्यसका लागि अखिल नेपाल फुटब...

  • एफए कप : चेल्सीलाई हराउँदै आर्सनलले जित्यो उपाधि

    काठमाडौं : पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २-१ ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।...

  • पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि

    काठमाडौं : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो । लिग कपको फाइनल खेल गोलरहित बराबरीमा सकिएको थियो । सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचा...