दिशा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर साहको मृत्यु

इनरुवा- कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर  एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिशा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार