• आजदेखि आत्मानन्द कप : उद्घाटनमा माङसेबुङ र दार्जिलिङ भिड्दै

    इलाम : आजदेखि इलामको माङसेबुङमा १२ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता सुरु हुदैछ । उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका खेलकुद विकास समिती र मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैछ । माङसेबुङ ५ स्थित माङसेबुङ खेलमैदानमा दिउँसो २ बजेदेखि खेल हुनेछ । किरात धर्मगुरु आत्मानन्द लिङदे...