• सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन प्रेस सेन्टरको माग

      काठमाडौँ : सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक प्रेस सेन्टर नेपाल तत्काल फिर्ता गरी पुनरावलोकन गर्न माग गरेको छ ।  संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको विधेयकको कतिपय प्...