मेची राजमार्ग खुल्यो

इलाम : भारी बर्षाका कारण अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । पछिल्लो समय अवरुद्ध इलामको रक्से देउमाई खोपका सवै अवरोध हटाएपछि यातायातका साधान सञ्चालनमा आएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुववहादुर खड्काले जानकारी दिए । सोमवार सा“झदेखि परेको अविरल वर्षाका कारण राजमार्गको यस खण्डमा पहिरोले अवरोध गरेको थियो । अवरोधका कारण ठूलो संख्यामा यात्रुहरु अलपत्र रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार