कानुनको कार्यान्वयनमा दृढताका साथ लाग्‍नेछु : प्रहरी उपरिक्षक पाण्डे (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : जिल्ला प्रहरी कार्यलय इलामका प्रमुख प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेले विद्यमान कानुनको पालना आफ्नो पहिलो शर्त भएको बताएका छन् ।

इलाममा भर्खरै सरुवा भएर आएका पाण्डेले मंगलबार पत्रकार भेटघाट आयोजना गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

उनले पहिलेदेखि भइरहेका कामलाई निरन्तरता दिँदै सबैसँग समन्वय गरी कानुन अनुसार अपाराधिक गतिबिधि नियन्त्रण गर्ने प्रतिवद्धता जनाए ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार