प्रतियोगिताको लागि आर्थिक संकलन

पथरी : पथरीशनिश्चरे ३ संघीय चोक मोरङमा हुने भनिएको खुल्ला नकाउड फुटबल प्रतियोगिताको लागि आर्थिक संकलन थालिएको छ ।

नब गठित येले स्पोटिङ क्लबको आयोजनामा मंसिर २६ गते प्रतियोगिता आयोजना हुदैछ । स्थानीयबासीहरुको आर्थिक सहयोगमा हुने प्रतियोगिता हाल आर्थिक सहयोग संकलन कार्य जारी राखेको क्लबका अध्यक्ष बलबहादुर फियाकले जनाएका छन् ।

हाल करिब ४० हजार संकलन गरिसकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार