किरात धर्म संस्कृति समितिको ३९ औं स्थापना दिवस

माङसेबुङ : किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ३९ औं स्थापन दिवश तथा किरात धर्ममा साक्थिम्गेन को भुमिका बारे अन्तरक्रिया कार्यक्रम इलामको माङ्सेबुङ सम्पन्न गरेको छ ।

किरात चोत्लुङ अङ्सिमाङ्गेन्ना सेवा समितिको अध्यक्ष केहेरसिङ योङ्हाङको प्रमुख अतिथित्यमा सप्पन्न कार्यक्रममा शुभकामना मन्तब्यका क्रम्मा माङ्गेना सेवाका सहसचिव समिता थेबे, किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिक्साम्बा ललित चन्द्र फियाक, रेडियो माङ्सेबुङ्का स्टेशन म्यानेजर सुमन लाओती, नेपाल आदिवासी जनजाति माङ्सेबुङ ५ वडा अध्यक्ष साम्जिरी सेर्मा, माङ्सेबुङ गाउपालिका कार्यपालिका सदस्य पुर्ण कार्की ढोली, मनकुमार आङ्बुहाङ, योगेश लाओती लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

रामबहादुर थुलुङ्को अध्यक्षतामा भएको दिवशमा पान्थर,  इलाम,  झापा,  मोरङ,  ताप्लेजुङ लगायतका प्रतिनिधिहरुको सहभागी थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार