गाउँपालिकाको ३ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

नयाँ बुलन्द

रोङ : सार्बजनिक बिदाको दिन सरकारी सवारी चलाएको भन्दै इलामको रोङ गाउँपालिकाको ३ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँपालिका अध्यक्ष सम्सेर राईले प्रयोग गर्दै आएको १ वटा रोङ गाउपालिका ४ को किटेनी प्रहरी चौकीले र अन्य २ वटा मोटरसाइकल झापामा पक्राउ परेको बताईएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको २ वटा मोटरसाइकल गाउँपालिकाका प्राबिधिक बिजय राई र वडा नम्बर १ शान्तिपुरका वडा सचिब कर्ण बहादु पूर्वछाने मगर ले प्रयोग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार