• सत्तारुढ दलले पथरी क्याम्पसमा मोर्चा बनायो

    मोरङ । पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरे मोरङको सञ्चालक समितिको आसन्न निर्वाचनमा चार दल मिलेर उम्मेदरवार दिने भएको छ । विहीबार एक विज्ञप्ती जारी गर्दै फागुन २७ र २८ गते हुने क्याम्पस सञ्चालक परिषद्को बैठकमा साझा उम्मेदवार तय गरेको हो । चार दलीय गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवा...