गुरास लाईफ ईन्सोरेन्स इलामले ५ लाख ४७ हजारको चेक हस्तानान्तरण

  नयाँ बुलन्द
0 Shares

इलाम : गुरास लाईफ ईन्सोरेन्स शाखा कार्यालय इलामले जिवन विमा अन्तरगतको दावी रकम हस्तानान्तरण गरेको छ ।

फाक्फोकथुम २ कि भिम कुमारी राईकाे श्रीमान देउ बहादुर राईलाई सदरमुकाममा एक समारोहका विच ५ लाख ४७ हजारको चेक हस्तानान्तरण गरेको छ । कम्पनीका सिईओ नारायण कुमार भट्टराईले मृतकमा श्रीमानलाई उक्त रकमको चेक हस्तानान्तरण गरेका हुन ।

केही समय अगाडि बिरामी भई उपचारका क्रममा बिमागरेका ब्यक्तीको मृत्‍यु प्रस्चात हकवालालाई माग दाबी रकम दीइएको इलाम साखा प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए ।
चेक रकम बुझदै राइले जिवन विमा सबैको लागि आवश्यक भएकोले सबैले जिवन बिमा गर्नुपर्ने बताउनुका साथै कम्पनीलाई धन्याबाद समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार