माङसेबुङ २ मा ७ मतले एमाले अगाडी, पच्छाउँदै स्वतन्त्र (मतपरिणाम हेर्नुहोस्)

  नयाँ बुलन्द
3.5k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ वडाअध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर बस्तेतले ७ मतले अग्रता लिएको छ ।  उनलाई  स्वतन्त्र उम्मेद्वार तिलकबहादुर बस्नेतले पच्छ्याइरहेका छन् ।

हेर्नुहोस् मत परिणाम

मतदाता संख्या : २४६८ मत

खसेको मत : १६८५ मत

मतगणना : ५०० मत

अध्यक्ष

हेमन्त राई (नेकपा एमाले): ३०२ मत

डिकेन्द्र इदिङ्गो (नेपाली काङ्ग्रेस) : १५१ मत

प्रेमकुमार केरुङ (मंगोल नेशनल अर्गनाईजेशन) : ० मत

उपाध्यक्ष

सुनिता सुब्बा (नेकपा एमाले) : १६५ मत

विनोद नेम्बाङ (जनता समाजवादी पार्टी) : २५०  मत

वडा अध्यक्ष

कृष्णबहादुर बस्नेत (नेकपा एमाले) : १७४ मत

पृथीमान चवेजू (नेकपा माओवादी केन्द्र) ९४ मत

तिलकबहादुर कार्की (स्वतन्त्र) : १६७ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार