भेषराज आचार्य अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा बिजयी

  नयाँ बुलन्द
5.2k Shares

इलाम :   मत गणनाकाे अन्तिम नतिजा अाए सगै  इलाम क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ  जिल्ला सभापतिका उम्मेदवार भेषराज आचार्य  बिजयी भएका छन् । उनले सबै भन्दा बडि ६६५ मत प्राप्त गरि बिजयी भएका हुन ।

उनि सहित बिजयी भएकाहरुकाे नामावाली यसप्रकार छ :-

खुल्ला पुरुश:-
1) भेषराज आचार्य : ६६५
2) तारा थापा : ६३०
3)हाेम दुलाल: ६०५
4) पूर्णप्रसाद गौतम: ५८२
5) केशव थापा ५७१
6) केदार थापा ५५५
7)हरिप्रसाद खनाल: ५४०
8)गाेविन्द गिरि: ५३९
9) नगेन्द्र कुमाल: ५३८
10) हिमाल कर्माचार्य: ५०३

खुल्ला महिला:-
1)प्रेमिका राना मगर : ६३९
2)बिष्णु कु लिम्बु दहाल: ६१३
3)चन्दा कार्की: ४५९
4)शान्तिकला तामाङ राई: ४५१

खस आर्य :-
1) राज कु कार्की : ३६०
2)लक्ष्मण चम्लागाइ : ३५३

खस आर्य महिला:-
1) बिमला भन्डारी : ४६३

आदिबासी जनजाती:-
1) खगेन्द्र देवान: ८०८
2)इश्वर चिपालु: ५९३
3)वसन्त थाम्सुहाङ: ५८१

आदिबासी जनजाती महिला:-
1)चन्द्रमाया लिम्बू: ६८३
2)बबिता लिङ्देन: ५१४
3) जुनु कु माखिम : ४५५

दलित:
1)धनमान बरायली: ४७३

अल्पसङ्ख्यक:
1)देबेन्द्र मुखिया: ४९३

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार