चुलाचुलीमा नेपाल आदिवासी जनजाति महासंघको भवन निर्माण

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघको भवन निर्माण गरिएको छ । चुलाचुली ४ हाडरुड टोल, एकलबे चौकमा भवन निर्माण गरिएको हो ।

चुलाचुली गाउँपालिकाबाट प्राप्त ६ लाख रुपैयाँ र प्रदेश १ को भौतिक पुर्वाधार विकास मन्त्रालय बाट २० लाख गरि २६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि समितिका अध्यक्ष देउप्रकाश राईले दुई कट्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार