• त्रि दिवसीय ब्रम्हवाणी चर्चा

    माेरङ । निजानन्द जागति अभियान नेपाल पथरी शनिश्चरे माेरङले त्रि दिवसीय ब्रम्हवाणी चर्चा गरेकाे छ । फागुन १७ गतेदेखि ज्१९ गतेसम्मपालिकाकाे वडा ६ स्थित भातेगाैडामा पहिलाे पटक  चर्चा गरेकाे हाे । साे विषयम महात्मा श्री अशाेक जी महात्मा श्री अशोकजीले चर्चा गरेका थिए । ब्रम्हवाणी चर्चाकाे उदघाटन पथरी शनिश्चरे नगरपालिकाका...