कोमल वलीको निस्कियो यस्तो बबाल तीज गीत

  नयाँ बुलन्द
0 Shares

बुलन्द डेस्क : लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत सार्वजनिक भएको छ । ‘भदौरे झरी’ बोलको गीत बजारमा आएको छ । मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल वलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् ।

सन्ध्या के.सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार