इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ ।
एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा सदरमुकाममा आज मनाईदैे छ ।




















































