इभाङ-चतुरे सडक कालोपत्रे गुणस्तरहीन : पहिलो वर्षातमा नै क्षतविक्षत

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ-चतुरे सडक खण्डको निर्माणाधीन कालोपत्रे सडक गुणस्तरहीन बन्दै गएको छ । नेपालटार-शान्तिडाँडा-मंगलबारे-धुसेनी-गजुरमुखी-इभाङ-चतुरेमोड-दमक खण्डमा पर्ने इभाङ-चतुरे सडकको माङसेबुङ २ स्थित तिखेगोलाईदेखि माङसेबुङ ३ स्थित चतुरेमोडसम्मको सडकमा कमसल ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गरिएकाले गुणस्तरहीन बन्दै गएको हो । निर्माण कम्पनी कालिका/गजुरमुखी जेभीले निर्माण गरिरहेको १३ दशमलव २७९ किलोमिटर सडक खण्डमा … Continue reading इभाङ-चतुरे सडक कालोपत्रे गुणस्तरहीन : पहिलो वर्षातमा नै क्षतविक्षत