मरब क्याम्पस इलाम : कुन कित्ता रोज्‍ने ?

महेन्द्ररत्न बहुमुखी (मरब) क्याम्पस, इलाममा लामो समयदेखि जारी बिवाद फेरि बल्झिएको छ । क्याम्पसका सरोकारवालापक्ष यो वा त्यो कित्तामा चाहेर वा नचाहेर विभाजित हुन पुगेका छन् । क्याम्पसमा लामोसमयदेखि मडारिइरहेकोे कालो बादल अझै फाट्न सकेको छैन । क्याम्पसमा महिनौंदेखि यो वा त्यो निहुँ र बहानामा सिर्जना भएको विवादका कारण नियमित पठनपाठन लगायत क्याम्पसका प्राज्ञिक कृयाकलापहरु … Continue reading मरब क्याम्पस इलाम : कुन कित्ता रोज्‍ने ?