मरब क्याम्पसको थरीथरीका चर्चा

इलाम : हिजोआज इलाम सदरमुकाममा रहेको मरब क्याम्पसको बारेमा यो वा त्यो कोणबाट थरिथरिका चर्चा भइरहेका छन् । सञ्चार माध्यममा क्याम्पसका बारेमा विभिन्नखाले समाचार दैनिक जसो छाउने गरेका छन् । क्याम्पसको जग्गा, जागिर र सेवा सुविधालाई लिएर दशैं अगाडि निकै ठूलो खैलाबैला भयो । त्यसको लगत्तै क्याम्पसका जिम्मेवार व्यक्तिकै नेतृत्वमा क्याम्पस प्रमुखलाई धम्क्याएको कुराले थप … Continue reading मरब क्याम्पसको थरीथरीका चर्चा